१ असार – बिहीबारबाट शुरु भएको विश्वकप फुटबलअन्र्तगत शुक्रबार पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजेपछि शुरु हुनेछ ।
समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो ।
दुवै टिमले जित आफ्नो पक्षमा रहेको दावी गरेका छन् । स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ र उसलाई विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ ।
तुलनात्क रुपमा पोर्चुगलको अवस्था केही कमजोर देखिन्छ । तर यो टिममा यो शताब्दीकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो हुनु ठूलो कुरा हो ।

No comments:
Post a Comment