मनोरञ्जन



  • दशैम सेलरोटी पकाउने परम्परा घट्दै ।
  • पहिला पहिला दशैका लागी रातदिन लगाएर सेल लगायतका रोटीहरु बनाउने चलनमा क्रमश कमि आएको छ । पहिलाका तुलनामा युवापुस्ताले बढि माछामासुका साथै बजारमा पाइने मिठाइ, फलफुल खाने हुंदा सेल लगायतका रोटी बनाउने चलनमा कमि आएको हो । बुढापाकाका अनुसार पहिला दशैका लागी मान्यजनकोमा टिका थाप्न जांदा विभिन्नखाले रोटी बनाएर लग्नुपर्ने चलन थियो । जसका लागी प्रत्येक घर परिवारले दशै आउनुपुर्व १५ दिन अगीबाट सरसामानको जोहो गर्नुपर्नेमा अहिले प्रविधि र

सामानको सहज उपलव्धताले पनि ढिलो गरी सेल लगायतका रोटी बनाइन्छ । नेपालीहरुले दशैंमा भन्दा बढि सेल रोटी तिहारमा बनाउने चलन भएपनि पहिलाको तुलनामा निकै कमि आएको बुढापाका बताउंछन्

No comments: