Friday, November 17, 2017

नेपाली चर्चित मोडेल मुस्कान घले सङग को interview

विष्णु कुमाल  = 

नेपाली मोडेल बारे मा एक धादिङ मा जन्मनु भएको मुस्कान घले  पनि हुन 
उहाँ को जन्म २०५४/१/५  मा जन्मनु भएको हो उहाँ को जन्म बाट नै पोखरा सर्नु भएको थियो 
धादिङ  मा जन्म लिएर पोखरा  मा कर्म थलो बनाई सक्नु भएको छ 

मुस्कान घले  मोडेल मात्र नभएर एक डान्सर मा पनि चिन्निनु हुन्छ । नेपाल को विभिन्न ठाउमा गएर नेपाली 
फिल्म तथा अनेकौ मोडेल सग मिलि सक्नु भएको छ  यति मात्र न भै सानै उमेर मा धेरै सफल्ता हासिल गरि सक्नु भएको छ । नेपाकी म्युजिक  भिडियो देखि अन्य नेपाल को ठुला ठुला शहर मा गयेर प्रोग्राम  गरेर आफ्नो 
प्रतिभा देखाइ सक्नु भएको छ ।  

आउनु होस उहाँ सग हामी केही प्रश्न गरि गरेका थियौ । 


तपाईं आज सम्म कतिओटा प्रोग्राम  गर्नु भयो ? 

मैले  पोखरामा नेपाली कमेडी ak 47 र पुरपुरो मा  खेलेकी छु  २ ओठा टिभी सिरियल मा 
खेली सकेकी छु 
आज सम्म देश विदेस मा प्रोग्राम  गर्न जानू भएको छ कि छैन ? 
नाई म गएकी छैन नेपाल बाहिर तर जानी ईच्छा नभएको होईन  मौका पाएकी 
छैन । कुनै दिन मौका पाए म कुनै दिन म मेरो प्रतिभा देखाउन अवस्यय जाने छु । 

यो नेपाली कमेडी ak 47 र पुरपुरो कुन टेलिभिजन  बाट हेर्न सकिन्छ ? 
नेपाली कमेडी 47 बुधबार  ९:१५ र पुरपुरो आइतबार ७:३० बजे पोखरा को गण्डकी  टेलिभिजन  
मा हेर्न सकिन्छ । 

अनि हजुर मोडेल मात्र हुनुहुन्छ  कि अन्य राजनीति 
मा पनि  जानुभएको छ ? 
नाई मलाई राजनीति  को बारेमा त्यति ग्यान छैन । त्यसैले होला पहिलो कुरा राजनीति  के हो थाहा भएन । 
तपाईं नेपाली कमेडी बाहेक अन्य म्युजिक भिडियो मा 
खेल्नु भएको छ ? 
हजुर मैले Short Movie मा पनि गरेकी छु । र दाइजो दिनु हुन्न , मरक्कै कम्मर , बनको बाटो , जस्तो म्युजिक 
भिडियो  गरेकि छु लगभग झन्डै आधा दर्जन म्युजिक  भिडियो मा खेलिसकेकी छु । अरु पनि आउदै छन अहिले भन्न मिल्दिन । 
अन्य हजुर लाई के के मन पर्छ नि ? 
मलाई डन्स गर्न एक दम मन पर्छ । जब मएक्लै हुन्छु । तब पनि म नाचिरहन्छु म मान्छे आफू पनि हास्छु ररुलाई पनि हसाउछु । 
सबै भन्छन म छुच्ची छु रे , र तेरो मन सफा छ । म मान्छे अलि रोमान्टिक  छु जब मलाई टेन्सन हुन्छ 
कि त SHOPING गर्न कि त गीत सुन्न 
अन्त्य मा केहि भन्नू छ ? मुस्कान जि ? 
अन्त्री मा त  मैले गरेको  म्युजिक भिडियो हेर्दिनुस साझा गर्दिनुस र तपाईं को माया पाए भनी 
म पनि अगाडि बढ्ने हौसला बढ्ने छ ।  

-    साथै रैनादेवी अन्लाईन  पनि धेरै धन्यवाद  

No comments: