पाल्पा अन्लाईन / असोज बुटवलमा मा ग्यारिजमा काम गर्दै आईरहेका पाल्पा रैनादेवी गाउँ पालिका ३ पटुवाचौर का हिजो राती ११ बजे राती बुटवल देविनगर बाट आउने क्रम मा एक को मृत्यु भएको छ । करिब ११ बजे राती दुई जना मादक पदार्थ सेवन गरि देविनगर बाट मैना बगर फर्कने क्रम बन्द गरिएको गरिएको ट्याक्टर मा ठक्कर दिदा एक को मृत्यु भएको हो । मृत्यु हुने पटुवाचौर गाउ भै बुट्वल मा विगत वर्ष देखि काम गर्दै आईरहेका दाम बहादुर कुमाल परेका छन । साथ मा विष्णु बहादुर कुमाल घाइते भएका छन घाईते भएका लाई बुटवल लुम्बिनी हस्पिटल मा उपचार भैरहेको छ ...
more News Palpa Online TV HD
Suscribe
Facebook - Palpa Online
No comments:
Post a Comment