Friday, February 10, 2017

अर्घाखाँची देवलचौर कि एक बालिका ले भारतमा पासो लागेर आत्म हत्या

भुवनपोखरी अन्लाईन  नेट्वोर्क

अर्घाखाँची  जिल्ला  देवलचौर  गाउँ भै भारत हरियाणा
हिसार मा बस्दै आउनु भएको लाल बहार्दुर कि छोरी
कान्छी कमला कुमाल ले पन्खा मा पासो लगाएर आफै
आत्म हत्या गरेकी छ । के भएर कसरी त्यो थाहा अझै सम्म थाहा पाउन सकिएको छैन । भारत को हिसार माडल टाउन मा बस्दै आईरहेका छोरा प्रकास कुमाल दान बहादुर कुमाल छोरी हरिकुमाल सबिना कुमाल र ज्वाइँ कमल र रामु ले चिन्ता व्याक्त गर्नु को साथ हार्दिक शर्‍दान्जली व्यक्त गर्नु भएक छ ।

No comments: