भारतमा ५०० र १००० को पुरानो नोट बन्द आयो नयाँ ५०० र २००० को नोट
भारतिय नोट मंगल् बार राती १२ बजे बाट ५०० र १००० को नचल्ने भएको छ १०००.५०० को नोट धेरै नक्क्ली आउन थाले पछि नरेन्द्र मोदि ले यो फैसला लिएको छ । नज्दिको बैंक र डाक घर्मा पुरानो भारतीय नोट बदलन सक्नु हुन्छ ३ महिना भित्र
No comments:
Post a Comment