Wednesday, November 2, 2016

यी सुन्दर नेपाली युवतीको तस्बिरले भारतमा हंगामा

भुवनपोखरी अन्लाईन  – एक नेपाली युवतीको तस्बिरले भारतमा हंगामा मच्याएको छ । जसका कारण भारतका संचार माध्यमले समेत उच्च प्राथमिकताका साथ स्थान दिएका छ ।

यसरी भाइरल भएको तस्बिर एक नेपाली युपतीले तरकारी बेच्न लग्दै गरेो हो । सो तस्बिर भाइरल हुनु्मा उनको सुन्दरता र मेहनती जीवनलाई मानिएको छ ।

नेपाली फोटो ग्राफर रूपचद्र महाराजनले इन्टरनेटमा राखेका बताइएको यस तस्बिरमा भारतमा #Tarkariwali भनेर ट्रेण्ड नै बनाइएको थियो । एउटा फोटोमा युवती बजारमा तरकारी बेच्न बसेकी देखिएकी छन् भने अर्कोमा गोरखा र चितवनबीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिंड्दै छिन् । यो फोटो लाखौँले शेयर गरेका छन् ।
केही समयअघि पाकिस्तानकी एक चिया व्यापारी सुन्दर यवतीको तस्बिर यसैगरी भाइरल भएको थियो । यिनलाई ती युवतीभन्दा सुन्दर रहेको बताइएको छ ।