काठमाण्डु, २५ असोज– प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाएका छन् ।
उनले दसैँको टीका नलगाए पनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएको उनको निजी सचिवालयले जनाइएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाएनन् ।
सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाएको उनका सहयोगी भानु देउवाले बताए ।
Tuesday, October 11, 2016
प्रधानमन्त्रीको दसैंः टीका लगाएनन्, परिवारसँग रमाइलो गरे
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment