Friday, October 21, 2016

आज को ताजा रासिफल जान्नु होस तपाईंको किस्मत

आज २०७३ साल कार्तिक ५ गते शुक्रवार, तदअनुसार अक्टोबर २१, २०१६
आजको महाबाणी

" तपाइका छोराछोरी त्यस्ता रचना हुन जो तपाईं मार्फत आएका त हुन तर तपाइका निमित्त हैन।“

तपाइँको आज

मेष: आर्थिक क्षेत्रमा सुधार आउनेछ । नयाँ काम संचालन गर्ने मौका मिल्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ

वृष: धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । राज्यबाट सम्मान प्राप्त हुनेछ । व्यापार ब्यबसायमा अवरोध आउनेछ ।

मिथुन: अध्ययन अध्यापनमा सुधार आउनेछ । अरुले सजिलै भरोसा गर्नेछन । आकस्मिक धन प्राप्त हुनेछ । साझेदारी काममा झमेला आउनेछ ।

कर्कट: राजनैतिक चिन्तन बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । मानसिक थकान रहनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

सिंह: धार्मिक कार्य सफल रहनेछन । काममा व्यस्तता बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाईसंग मनमुटाब हुनेछ ।

कन्या: मान्यजनको सहयोग प्राप्त हुनेछ । समाजमा वोलीको प्रभाव बढ्नेछ । प्रीयजनको सहयोगमा महत्वपूर्ण काम थालनी हुनेछ ।

तुला: सामाजीक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । घरायसी काममा झमेला आउनेछ । वैदेशिक यात्रा हुनेछ । रोजगारको अवसर प्राप्त हुनेछ ।

वृश्चिक: स्वास्थ्यमा सुधार आउनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ । यात्रा गर्दा सावधान रहनु होला । राजनैतिक अन्योलता बढ्नेछ ।

धनु: पारिवारिक दायित्व बढ्नेछ । परोपकारी काममा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । बिनाकारण विवाद बढ्नेछ ।

मकर: आफन्तको सहयोग मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । आय आर्जन यथावत रहनेछ ।

कुम्भ: न्यायिक कामहरु सफल हुनेछन । अध्ययन अध्यापनमा सुधार आउनेछ । व्यवसायमा लगानी बढाउन मिल्नेछ । खर्च बढ्नेछ ।

मीन: ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । घरायसी समस्या बढ्नेछ । आर्थिक संकट बढ्नेछ ।

No comments: