साउन– भारतीय सेनाले पाकिस्तानको सीमामा घुसेर पाकिस्तानी सेनामाथि हमला गरेपछि नेपाल र बंगलादेशको सीमामा सुरक्षा सतर्कता बढाएको छ ।
भारतले सर्जिकट स्ट्राइकमा पाकिस्तानी सेनाको मृत्यु भएको दाबी गरेको तर पाकिस्तानले त्यसलाई नमानेका बेला नेपालबाट पाकिस्तानले आतंकवादी पठाउन सक्ने भन्दै सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पारेको खबर छ ।
भारतीय सुरक्षा बलले सोही आशंकामा नेपाल र बंगलादेशको सीमामा हाई अलर्ट उपनाएका हुन् ।

No comments:
Post a Comment