पाल्पाको भुवन पोखरी वार्ड न,१गा बि स पटुवचौर जहाँ कुमाल गाउँ छ । यहाँ ४०० साल देखि यो मन्दिर छ जहाँ एक गुफा पनि छ गुफा भित्र अनेकौं भगवान भगवती को मुर्ती बनेका छन यो कुनै मान्छेले राखेका होइनन् यो आफै उत्पत्ती भएका हुन गुफा मा भोलेनाथ नाग देवता अन्य छन भित्र अनेक, बाजा पनि छन हाल यो मन्दिर को बारेमा अझै सम्म केही भनियेको छैन गुफा ४ तर्फ फैलिएको छ
अन्य जानकारी को लागि www.palpa-onlinetv.blogspot.com
No comments:
Post a Comment